Notice: Trying to get property 'child' of non-object in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 45
Notice: Trying to get property 'child' of non-object in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 25

एक साताअघि सांसद खानको भारतीय एक युवतीसँगको अश्लील भिडियो सार्वजनिक भएको थियो ।
सोही अश्लील भिडियो सार्वजनिक भएको भन्दै अभियानले आज (सोमबार) जनमत पार्टीको मुख्यालय बालकुमारीमा ब्यानरसहित प्रदर्शन गरिएको हो ।
अभियानमा संलग्न महिलाहरुले अश्लील हर्कत गर्ने सांसद अब्दुल खानलाई बर्खास्त गर, संसदको गरिमासँग खेलवाड गर्ने सांसद राजीनामा दे, सीके राउत होसमा आउ, अश्लील सांसदलाई कारबाही गरलगायत नारा लेखिएको ब्यानरसहित प्रदर्शन गरेका हुन् ।
सांसद खानले भिडियो एडिट गरिएको दाबी गर्दै आफ्नो चरित्र हत्या गर्न खोजिएको प्रतिक्रिया दिएका छन् ।
Discussion about this post