प्रधानमन्त्री देउवाले भने विश्वविद्यालयहरू राजनीतिबाट मुक्त हुनुपर्छ
प्रधानमन्त्री एवम् काठमाडौं विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले विश्वविद्यालय राजनीतिबाट मुक्त हुनुपर्ने बताएका छन् । विश्वविद्यालय राजनीतिबाट मुक्त रहि स्वतन्त्ररूपबाट प्राज्ञिक ...