२७५ सदस्यीय प्रतिनिधिसभामा निशा डाँगी सबैभन्दा कम उमेरकी सांसद हुने भएकी छन् । राष्ट्यि स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित डाँगी २५ वर्षकी निर्वाचन आयोगले पुष्टि गरेको छ।
निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको प्रतिनिधिसभा सदस्यतर्फको समानुपातिक प्रणालीतर्फ निर्वाचित ११० सांसदमध्ये डाँगीको उमेर सबैभन्दा कम अर्थात २५ वर्ष उल्लेख गरिएको छ ।
Discussion about this post