ताजा अपडेट
युनिकोड
मिति रूपान्तरण
विहीबार, १० पुस २०८२
होमपेज
समाचार
प्रदेश खबर
कोशी
मधेश
गण्डकी
बागमती
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
मुख्य खबर
राजनीति
सम्पादकीय
विचार
मनोरञ्जन
अर्थ
अन्य
खेलकुद
सफलताको कथा
शिक्षालय
स्वास्थ्य
पत्रपत्रिकाबाट
रोचक
विदेश
साहित्य
रास्वपाले इलाम–२ को अवस्था बुझ्न बुर्लाकोटीलाई पठाउने
प्रदेश खबर
सोमबार, १४ फागुन २०८०
इलाम : इलाम क्षेत्र नम्बर दुईमा आउने वैशाख १५ गते उप निर्वाचन हुँदै छ ।
तत्कालीन सांसद सुवासचन्द्र नेम्वाङको मृत्यु भएपछि इलाम दुईमा उप निर्वाचन हुन लागेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचन हुने इलाम–२ को अवस्था बुझ्न सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलाई खटाएको छ ।
सोमबार बसेको सचिवालय बैठकले सहमहामन्त्री बुर्लाकोटीलाई उपनिर्वाचन केन्द्रित अवलोकन भ्रमणमा पठाउने निर्णय गरेको सह प्रवक्ता मनिष झाले बताए ।
उपनिर्वाचनमा टिकट पाइने आशाले अर्को दल छोडेर आउनेलाई उम्मेदवारमा प्राथमिकता नदिने उनले बताए । सकेसम्म स्थानीय उम्मेदवारनै खोज्ने उनको भनाइ छ ।
हालसम्म उम्मेद्धार टुङ्गो लागेको छैन । अवस्था बुझेपछि कसलाई उम्मेद्धार बनाउने भन्ने टुङ्गो लाग्ने बताइएको छ ।
प्रतिक्रिया
लेखकको बारेमा
प्रदेश खबर
लेखकको सबै आर्टिकल
धेरै पढिएको
स्याङ्जामा पुरुषलाई जबर्जस्ती करणी गर्ने महिला पक्राउ
प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित दर्ता गरिएको पूरक रिटमाथि सुनुवाइ सकियो
फेसबुक स्टाटसकै कारण डिआइजी जयराज सापकोटा विभागीय कारबाहीमा
सेना प्रमुखसहित आठजनाको विमान दुर्घटनामा मृत्यु
नक्कली डिग्री बोकेर सरकारी सेवा! एसएसपीदेखि डाक्टरसम्म अख्तियारको फन्दामा
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
सम्बन्धित समाचार
छठ पर्वको सामाजिक र प्राकृतिक महत्त्व (विचार)
सर्लाहीका एक पुरुष महोत्तरीको गौशालामा मृत फेला
अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर, सचेत हुन विज्ञको सुझाव
रुकुम पश्चिम जिप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या आठ पुग्यो
अवकाशअघि मलंगवा अस्पतालका प्रमुखद्वारा लाखौंको सरकारी सामग्री निजी निवासतर्फ सारेको खुलासा
‘एक्सनमा कुलमानः : डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ महसुल नबुझाएका १८ कम्पनीको बिजुली काटियो
हुम्लाको डाँडाफयामा भालुको आतङ्क
काँकरभिट्टाबाट चार अर्ब ४८ करोडको पेट्रोलियम पदार्थ आयात
प्रतिक्रिया