स्याङ्जा : स्याङ्जाको फेदीखोला गाउँपालिका निवासी सावित्री सापकोटा २५ वर्षपछि पक्राउ परेकी छन्।
आफ्नै हाडनाता पर्ने व्यक्तिलाई जबर्जस्ती क’रणी गरेको अभियोगमा उनलाई २०५७ साल वैशाख २१ गते जिल्ला अदालत स्याङ्जाले ३ महिना कैद सजाय सुनाएको थियो।
प्रतिक्रिया