विराटनगर / कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मध्यावधि रोक्न आफू मुख्यमन्त्री बनेको बताएका छन् ।
शुक्रबार जारी कोशी प्रदेशसभा बैठकमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।
मुख्यमन्त्री बन्नु आफ्नो चाहनाभन्दा बढी बाध्यता रहेको उल्लेख गर्दै उनले भने, “मध्यावधिमा जान रोक्नका लागि मुख्यमन्त्री चाहियो भनिएपछि मैले राजनीतिक जोखिम मोलेर मुख्यमन्त्री बनेको हुँ ।”
प्रतिक्रिया