अमेरिकी राष्ट्रपतीय चुनाव: ह्यारिस भन्दा ट्रम्प अगाडि

बुधबार, २१ कार्तिक २०८१
काठमाडौँ : अमेरिकी राष्ट्रपतीय चुनावको प्रारम्भिक मत प्रक्षेपणले रिपब्लिकन पार्टीका उमेद्वार डोनाल्ड ट्रम्पले अग्रता बनाएको देखाएको छ। सुरुवाती नतिजा अनुसार वर्तमान उपराष्ट्रपति तथा डेमोक्रेटिक पार्टीकी राष्ट्रपति उम्मेदवार कमला  देखिएका हुन्। बीबीसीका अनुसार ट्रम्पले १५४ अंक प्राप्त गर्दा कमलाको २७ अंक आएको छ। ट्रम्पले फ्लोरिडा र साउथ क्यालोरिना अग्रता लिँदा कमलाको अग्रता भने मस्याचुसेट्समा देखिएको छ। जनताले चुनेका इलेक्टरहरुले हालेको मतका आधारमा त्यहाँ राष्ट्रपति चयन हुने चुनावी पद्धती छ।अमेरिकामा जम्मा ५३८ इलेक्टरहरु छानिन्छन्।जसको २७० अंक पुग्छ उसले चुनाव जित्छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार