ब्यानर

पहिलो दुई महिनामा ७ अर्ब ५५ करोड ५ लाख रुपैयाँको विद्युत् निर्यात

काठमाडौँ : चालू आर्थिक वर्ष २०८१/८२को पहिलो दुई महिनामा ७ अर्ब ५४ करोड ६१ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ। नेपाल विद्युत प्राधिकरणले साउन र भदौमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको १ अर्ब...