धरानमा पहुँचका भरमा न्याय सम्पादन हुने नागरिकहरूको गुनासो
धरानका स्थानीयहरूले प्रहरीबाट राम्रो सेवा नपाउने र सुनुवाइ समेत नहुने कारण पहुँच भएका व्यक्तिलाई गुहार माग्नुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीको सहकार्यमा धरान उपमहानगरपालिकामा आयोजित नागरिक सुनुवाइ कार्यक्रममा आम नागरिकहरूले...
युनिकोड
मिति रूपान्तरण