जापान एयरलाइन्स दुर्घटनामा चालक दलका पाँचको मृत्यु, निष्पक्ष छानबिन गर्न निर्देशन
काठमाडौं । टोकियोको हानेदा विमानस्थलको धावनमार्गमा जापान एयरलाइन्सको विमानमा लागेको आगोबाट पाँचजनाको ज्यान गएको छ । मंगलबार साँझ अवतरण हुन लागेको विमान अर्कोसँग ठोक्किएर आगलागी भएको थियो । विमानमा तीन सय ७९ यात्रुहरु रहेका थिए...
युनिकोड
मिति रूपान्तरण