विदेश

भारतको मध्यप्रदेशमा बस नदीमा खस्दा १५ जनाको मृत्यु

काठमाडौं । भारतको मध्यप्रदेशमा एउटा यात्रु बस पुलबाट नदीमा खस्दा कम्तिमा पनि १५ जनाको मृत्यु भएको छ । मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्रका अनुसार १५ जनाको शव भेटिएको छ । २५ जना घाइते भएका छन् ।...