विदेश

इक्वेडरमा ६.७ म्याग्निच्युडको भूकम्प, १३ जनाको मृत्यु

काठमाडौं । इक्वेडरको दक्षिणी तटमा गएको ६ दशमलब ७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी १३ जनाको मृत्यु भएको छ । अमेरिकाको जियोलोजिकल सर्भे (यूएसजिएस) को अनुसार इक्वेडरको आधाभन्दा बढी प्रान्तमा भूकम्पको धक्का महसुस भएको थियो ।...