पत्रपत्रिकाबाट

गौशाला धर्मशाला अब महानगरपालिकामा

काठमाडौँ : पशुपति क्षेत्र विकास कोष र काठमाडौँ महानगरपालिकाबिच पशुपति गौशाला धर्मशाला सञ्चालन र व्यवस्थापन गर्ने सन्दर्भमा सातबुँदे सहमति भएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासबाट असोज १६ गते भएको फैसला र...