पर्यटन र पारिवारिक भ्रमणका लागि आदर्श गन्तव्य नवलपरासीको सिजी धाम (तस्बिरहरू)

विहीबार, ०१ जेठ २०८२

सिजी मन्दिर अर्थात् सिजी धाम एक भव्य धार्मिक तथा आध्यात्मिक स्थल हो, जुन नवलपरासीको दुम्किबासमा अवस्थित छ। यहाँ हिन्दु धर्मका महत्त्वपूर्ण देवीदेवता–जस्तै शिव, विष्णु, दुर्गा लगायतका मन्दिरहरू छन्।

शिवको १०८ फिट अग्लो मूर्ति यस स्थानको मुख्य आकर्षण हो। यो धाममा पुगेपछि शान्त वातावरण, हरियाली, ध्यान केन्द्र र सांस्कृतिक समृद्धिको अनुभव गर्न सकिन्छ। सुरक्षित, सफा र सांस्कृतिक रूपमा समृद्ध वातावरणले यो धामलाई पारिवारिक पिकनिक, भ्रमण तथा धार्मिक यात्राको लागि आदर्श बनाएको छ।

 

Photo (1) (7)_11zonPhoto (2) (2)_11zonPhoto (3) (4)_11zon

Photo (6) (1)_11zonPhoto (7) (3)_11zonPhoto (8) (2)_11zonPhoto (9) (1)_11zonPhoto (4)_11zon

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार