रास्वपा र राप्रपाद्वारा आजपनि बैठक बहिस्कार

शुक्रबार, १३ भदौ २०८२
तस्बिर : फाइल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले आज (शुक्रवार)पनि संसद् बैठक बहिस्कार गरेका छन् । 

शुक्रवार बसेको प्रतिनिधिसभाको बैठकमा रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट ज्ञानेन्द्र शाहीले आफ्नो भनाई राखेपछि बैठक बहिस्कार गरेर सदनबाट बाहिरिए । 

उनीहरूले लामो समयदेखि भिटिज भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाएर निष्पक्ष छानबिनको माग गर्दै सदन बहिस्कार गर्दै आइरहेका छन् । 

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार