प्रधानमन्त्री ओलीले दिए राजीनामा

मंगलबार, २४ भदौ २०८२

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनानमा दिएका छन्  ।

मंगलबार प्रधानमन्त्री ओलीले राजीनामा दिएको उनका प्रेस सल्लाहाकार प्रकाश सिल्वालले जानकारी दिएका हुन् । 

542382628_1922252058631015_8497641736399554609_n

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार