काठमाडौँ । निकोलस भुसाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । माइतीघरमा प्रदर्शन गर्न पुगेका भुसाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीसहित तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँले पुष्टि गरेको छ ।
प्रतिक्रिया