                             नेपाली कांग्रेसप्रति आस्था र समर्थनका बाबजुद मतदानका बेला रुपान्तरण नहुनुमा पार्टीभित्रको अनेकता जिम्मेवार रहेको उनको ठहर छ । ‘एकले अर्कालाई नसहने प्रवृत्ति जिम्मेवार छ । बरु अर्को पार्टीको जोसुकै होस, यो चाहिँ हुनुहुन्न, यो चाहिँ हारिजाओस् भन्ने मानसिकता हाबी छ’ डा. महतले भने ।
‘नागरिकताको समस्या मधेशमा बढी छ, त्यसलाई अरु कसैले पार लगाउन सकेको थिएन, प्रतिपक्षी दल एमालेले नागरिकताको विषय अलमल्याएको सबैलाई थाहा छ, नेता डा. महतले भने, ‘मधेशवादी दलहरुले पनि त्यो विषयलाई निक्र्योलमा पुर्याउन सक्ने अवस्था थिएन । नेपाली कांग्रेसले मात्र निक्र्योलमा पुर्याउन सक्छ, कांग्रेसकै कारण अहिले कानुन बनेको छ ।’
भर्खर जन्मिएको राजनीतिक दलजस्तो कर्तव्यबाट भाग्ने पार्टी नेपाली कांग्रेस नभएको उनको भनाइ छ । ‘कांग्रेस परिचित पार्टी हो, अप्ठ्यारोमा भाग्दैन । कांग्रेस सदाबहार पार्टी हो, कहिले तल भयो भनेर आत्तिदैन, माथि पुग्यो भनेर मात्तिदैन । कांग्रेससँग इतिहास छ, सिद्धान्त छ, त्यसकारण कांग्रेस हुनुमा गर्व गर्नुपर्छ’ डा. महतले भने ।

प्रतिक्रिया