काठमाडौं : सरकारले ६० जना सहसचिवको एकै पटक सरुवा गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ६० सहसचिवको एकै पटक सरुवा गरेको हो ।
को कहाँ पुगे ?
प्रतिक्रिया