अमेरिकाले एकैदिन ७५ जना नेपालीलाई गर्यो डिपोर्ट

शुक्रबार, ०४ पुस २०८२

काठमाडौं । अमेरिकाले आज एकैदिन ७५ जना नेपालीलाई डिपोर्ट गरेर नेपाल फर्काएको छ ।

उनीहरूलाई आज चार्टड विमानबाट काठमाडौं ल्याएर छाडिएको हो । नेपाल ल्याइएकामा ६ जना महिला छन् ।

डोनाल्ड ट्रम्पले दोस्रोपटक अमेरिकी राष्ट्रपतिको शपथ लिएयता अमेरिकाले ४६३ जना नेपालीलाई डिपोर्ट गरिसकेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार