मुख्य कक्षा–१० मा अध्ययनरत छात्र/छात्राहरूलाई लक्षित गरी कार्यक्रम गर्न लागिएको सह प्राचार्य बलराम पन्तले जानकारी दिए । ओलम्पियाडमा प्रथम, द्धितिय र तृतीय विद्यार्थीहरूलाई कमश १५ हजार, १० हजार, र ५ हजार पुरस्कार प्रदान गरिने कलेजले जनाएको छ ।
यस्तै दश जनाले जनही रु.१ हजारका दरले सान्तवना पुरस्कार प्राप्त गर्नेछन् । कार्यक्रम सम्पन्न गर्न तीन लाख बढी खर्च लाग्ने कार्यक्रम संयोजक घिमिरेले बताए । तस्बिरः गुरु ढकाल
प्रतिक्रिया