ताजा अपडेट
युनिकोड
मिति रूपान्तरण
मंगलबार, ०८ पुस २०८२
होमपेज
समाचार
प्रदेश खबर
कोशी
मधेश
गण्डकी
बागमती
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
मुख्य खबर
राजनीति
सम्पादकीय
विचार
मनोरञ्जन
अर्थ
अन्य
खेलकुद
सफलताको कथा
शिक्षालय
स्वास्थ्य
पत्रपत्रिकाबाट
रोचक
विदेश
साहित्य
पाँचथरमा ‘क्लोथ बैङ्क’ स्थापना
प्रदेश खबर
बुधबार, ०२ साउन २०८१
पाँचथर /
सदरमुकाम फिदिममा ‘क्लोथ बैङ्क’ स्थापना भएको छ ।
हुनेले दिने नहुनेले लिने भन्ने अभियानका साथ पाँचथरको फिदिम नगरपालिकाको सहयोगमा क्लोथ बैङ्क स्थापना गरिएको हो ।
फिदिम नगरपालिकाको सहयोगमा हेल्प टुगेदर फाउण्डेशनको सहकार्यमा फिदिमको अस्पताल चोकमा ‘क्लोथ बैङ्क’ स्थापना भएको हो ।
बैङ्कको स्थापनापछि गरिब र विपन्नलाई राहत मिल्ने विश्वास लिइएको छ ।
क्लोथ बैङ्कबाट आवश्यक पर्ने व्यक्तिले निःशुल्क रूपमा कपडा लैजान सक्नेछन् ।
दिन चाहनेले जस्तोसुकै कपडा पनि क्लोथ बैङ्कलाई उपलब्ध गराउन सक्ने जनाइएको छ।
प्रतिक्रिया
लेखकको बारेमा
प्रदेश खबर
लेखकको सबै आर्टिकल
धेरै पढिएको
ऋण तिर्न नसकेपछि ज्वाईँले गरे जेठान र अर्का एकजनाको हत्या
इलाका प्रहरी कार्यालय इटहरीलाई मेलमिलाप प्रतिक्षालय हस्तान्तरण
विराटनगरको क्यासिनोबाट पक्राउ पर्ने २० जनाको पहिचान खुल्यो (नामावलीसहित)
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, महाप्रबन्धकसहित २० नेपाली पक्राउ
लायन्स क्लबहरूको संयुक्त एडभाइजरी कमिटी बैठक इटहरीमा, सेवा र विकासका नयाँ सङ्कल्प
हर्क साम्पाङले पार्टीका उपाध्यक्ष मित्र परियारलाई गरे निलम्बन
सम्बन्धित समाचार
इटहरीमा मदिरा सेवनपछि झडप, चारजना घाइते
भदौ २४ विध्वंस: प्रहरीको हत्यामा संलग्न थुनामा, ७६ जना पक्राउ
देउँसी भैलो खेल्न गएकी बालिका सम्पर्कविहीन
राष्ट्रपति पौडेलद्वारा शुभसाइतमा बहिनीहरूबाट टीका ग्रहण
धरानमा धारिलो हतियार प्रहार, १५ वर्षीया किशोरी घाइते
सानो भर्याङबाट ६९ लाख र सुनसहित चिनियाँ युवक र नेपाली युवती पक्राउ
झापामा अज्ञात समूहद्वारा महिलामाथि खुकुरी प्रहार
बिर्तामोडमा कुटपिटबाट युवकको मृत्यु, फरार अभियुक्त शिवसताक्षीबाट पक्राउ
प्रतिक्रिया