ताजा अपडेट
युनिकोड
मिति रूपान्तरण
सोमबार, ०७ पुस २०८२
होमपेज
समाचार
प्रदेश खबर
कोशी
मधेश
गण्डकी
बागमती
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
मुख्य खबर
राजनीति
सम्पादकीय
विचार
मनोरञ्जन
अर्थ
अन्य
खेलकुद
सफलताको कथा
शिक्षालय
स्वास्थ्य
पत्रपत्रिकाबाट
रोचक
विदेश
साहित्य
बुधवारदेखि काठमाडौँ–ताप्लेजुङ उडान सुरु हुने
प्रदेश खबर
बुधबार, ३० साउन २०८१
ताप्लेजुङ /
अढाई महिना बन्द रहेको ताप्लेजुङको सुकेटार विमानस्थलमा बुधवारदेखि सञ्चालनमा आउने भएको छ ।
नेपाल वायुसेवा निगमले ताप्लेजुङका लागि उडान तालिका राखेको हो ।
निगमका प्रवक्ता रमेश पौडेलका अनुसार मौसमले साथ दिए र यात्रु भए बुधवारदेखि उडान सुरु हुने जनाइएको छ ।
उडान गएको जेठ ११ गतेदेखि बन्द भएको थियो ।
निगमले काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ उडान गर्दै आएको छ ।
जेठ ११ गते अन्तिम उडान गरेको निगमले त्यसपछि सातामा एक दिन तालिका राखे पनि उडान भने गरेको छैन ।
यसअघि सोमबार, बुधवार र शनिवार गरी साताको तीन उडान गर्दै आएको थियो । मौसममा सुधार आएसँगै उडान गर्न सकिने वातावरण भएपछि तालिका राखिएको निगमको दाबी छ ।
गत वर्ष पनि असारदेखि स्थगित भएको उडान भदौदेखि सुरु गरेको थियो ।
प्रतिक्रिया
लेखकको बारेमा
प्रदेश खबर
लेखकको सबै आर्टिकल
धेरै पढिएको
ऋण तिर्न नसकेपछि ज्वाईँले गरे जेठान र अर्का एकजनाको हत्या
विराटनगरको क्यासिनोबाट पक्राउ पर्ने २० जनाको पहिचान खुल्यो (नामावलीसहित)
इलाका प्रहरी कार्यालय इटहरीलाई मेलमिलाप प्रतिक्षालय हस्तान्तरण
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, महाप्रबन्धकसहित २० नेपाली पक्राउ
पूर्व डीआईजी छविलाल जोशी तीन करोड बैंक जमानतमा रिहा
जाँचबुझ आयोगप्रति केपी ओलीको चेतावनी: ‘बयान दिन्नँ, गोली खान तयार छु’
सम्बन्धित समाचार
करेन्ट लागेर पूर्व वडाध्यक्षको मृत्यु
गीत–सङ्गीतसँगै गुन्जिरहेको तिहार
राष्ट्रले होनाहार युवा गुमाएको भन्दै विपिनका परिवारलाई भेटेर नैनसिंह महरले जनाए समवेदना
मनै लोभ्याउने पुनहिल
शान्ति सैनिकको संख्या कटौती हुँदा पनि धैरै खटाउनेमा नेपाल नै पहिलो
झापामा सामान्य विषयमा विवाद भई कुटपिट गर्दा युवकको ज्यान गयो
भोजपुरको पर्यटकीय क्षेत्र ‘मुन्धुम पदमार्ग’ बन्दै लोकप्रिय गन्तव्य
आज भाइटीका लगाउने उत्तम साइत बिहान ११ बजेर ३९ मिनेटमा
प्रतिक्रिया