                             २: ज्ञानेन्द्र मल्ल (१०७ रन VS भुटान, २०१९) ज्ञानेन्द्र मल्लले ५ डिसेम्बर २०१९ मा भुटानविरुद्ध खेलेको खेलमा ५५ बलमा १०७ रन बनाए। उनले ५ चौका र ९ छक्का प्रहार गर्दै नेपालको स्कोर २३६/३ पुराए। यो खेलमा नेपालले भुटानलाई १४१ रनले हरायो। ज्ञानेन्द्र मल्ल T20I मा शतक बनाउने दोस्रो नेपाली खेलाडी हुन्।

 ३: कुशल भुर्तेल (१०४ रन VS फिलिपिन्स, २०२२) कुशल भुर्तेलले १९ फेब्रुअरी २०२२ मा फिलिपिन्सविरुद्ध ६१ बलमा १०४८ रन बनाएर तेस्रो T20I शतक प्रहार गर्ने नेपाली खेलाडी बने। उनको यो पारीमा १३ चौका र १ छक्का समावेश थियो। नेपालले २१९ को विशाल लक्ष्य राख्दै फिलिपिन्सलाई ८२ रनमा रोक्यो र १३६ रनको फराकिलो जित हात पार्यो।

 ४: दीपेन्द्र सिंह ऐरी (११० रन VS मलेसिया, २०२२० दीपेन्द्र सिंह ऐरीले २ अप्रिल २०२२ मा मलेसियाविरुद्ध खेलेको खेलमा ११०८ रन बनाएर त्द्दण्क्ष् मा नेपालको लागि शतक हान्ने चौथो खेलाडी बने। उनले ५७ बलमा १० चौका र ६ छक्का प्रहार गरे। नेपालको स्कोर २२३ पुगेको थियो र मलेसियालाई १३८ रनमै समेटेर नेपालले ८५ रनले खेल जितेको थियो।

 ५: कुशल मल्ल (१३७ रन VS मङ्गोलिया, २०२३० कुशल मल्लले २७ सेप्टेम्बर २०२३ मा मंगोलियाविरुद्ध ५० बलमा १३७८ रन बनाए। उनले ८ चौका र १२ छक्का प्रहार गर्दै T20I मा सबैभन्दा छिटो शतक बनाउने रेकर्ड राखे। उनको पारीले नेपाललाई ३१४ को विशाल स्कोर बनायो, जुन T201 को इतिहासमै सबैभन्दा ठुलो स्कोर हो।

 मङ्गोलियालाई मात्र ४१ रनमै समेटेर नेपालले २७३ रनको फराकिलो जित हासिल गर्यो। यी पाँच शतकीय पारीहरूले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याएका छन्। पारस खड्कादेखि कुशल मल्लसम्मको यात्रा नेपाली क्रिकेटको प्रगति र सम्भावनाको प्रतिबिम्ब हो। उनीहरूको योगदानले नेपाली क्रिकेटलाई विश्व मञ्चमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ। भविष्यमा पनि यस्ता कीर्तिमानहरू थपिने आशा गरिन्छ।

प्रतिक्रिया