ताजा अपडेट
युनिकोड
मिति रूपान्तरण
बुधबार, १९ कार्तिक २०८२
होमपेज
समाचार
प्रदेश खबर
कोशी
मधेश
गण्डकी
बागमती
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
मुख्य खबर
राजनीति
सम्पादकीय
विचार
मनोरञ्जन
अर्थ
अन्य
खेलकुद
सफलताको कथा
शिक्षालय
स्वास्थ्य
पत्रपत्रिकाबाट
रोचक
विदेश
साहित्य
जेसीजको महाधिवेशन : चार जनालाई मानार्थ सदस्यता प्रदान
प्रदेश खबर
शनिबार, ०६ पुस २०८१
इटहरी :
नेपाल जेसीजको ५१ औ राष्ट्रिय महाधिवेशनबाट चार जनालाई मानार्थ सदस्यबाट सम्मानित गरिएको छ । नेपाल जेसीजको मानार्थ सदस्य प्राप्त गर्नेमा प्रतिनिधिसभाका सदस्य नेकपा एमालेका नेता महेश बर्तौला, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महर रहेका छन् । यस्तै, इटहरी जेसीसबाट इटहरी उपमहानगरपालिकाका नगर प्रमुखसमेत रहेका हेमकर्ण पौडेल र व्यवसायी इश्वरीप्रसाद पराजुलीलाई मानार्थ सदस्य प्रदान गरिएको हो । मानार्थ सदस्य प्राप्त गर्ने चारैजनालाई उद्घाटन समाहरोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरेका थिए ।
यो पनि – इटहरीसँग ५५ वर्षदेखिको सम्बन्ध रहेको प्रधानमन्त्री ओलीको दाबी, उनकैअघि जब सुनियो प्रधानमन्त्री शेरबहादुर देउवा…
यो पनि – जेसीज सदस्यहरूलाई प्रधानमन्त्रीको आग्रह – आफूमा घमण्ड पस्न नदिनुहोस्
यो पनि – जनकपुरले एनपिएल जित्दै गर्दा प्रधानमन्त्री इटहरीमा, मञ्चबाटै दिए बधाई
यो पनि – पत्रकार मरासिनी जेसीज उत्कृष्ट युवा पुरस्कार–२०२४ बाट सम्मानित
प्रतिक्रिया
लेखकको बारेमा
प्रदेश खबर
लेखकको सबै आर्टिकल
धेरै पढिएको
उर्लाबारीको होटेलमा अचेत भेटिएकी युवतीको उपचारका क्रममा मृत्यु
‘म हत्यारा होइन, म पीडामा छु’ : गोली चलाउने आदेश मेरो होइन
लुटिएको प्रहरी हतियार झापामा फेला, उपत्यकामा धमला पक्राउ
जागिर पाएकै दिन अफिसबाट कफी चोरेपछि कर्मचारी बर्खास्त
प्रधानमन्त्री कार्की नियुक्तिविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
रवि लामिछानेलाई सिंहदरबार ल्याइयो
सम्बन्धित समाचार
आजको राशिफल बि.सं. २०८२ भदौ २१ गते शनिवार
नेपाली समाजमा अहिले बेचैनी र व्यापक आक्रोश छ : गगन थापा
बाढीपहिरोले १२ राजमार्ग अवरुद्ध, १६० एकतर्फी सञ्चालन
वसन्तपुरमा इन्द्रजात्राको रौनक (फोटो फिचर)
आलोचना सहन नसकेर सामाजिक सञ्जाल बन्द गरियो : मनिष झा
वर्तमान सरकार दलाल र बिचौलियाको धाकधम्कीबाट बनेको हो : प्रचण्ड
विराटनगरमा ‘एक चिहान’ : किताबको अक्षर रंगमञ्चमा
सुनसरीको दुधपानी खोलाले बगाउँदा श्रीमान बेपत्ता, श्रीमती घाइते
प्रतिक्रिया