नवबुद्ध नगरपालिका १ फुलवारी गाउँ (फोटोफिचर)

मंगलबार, ०६ फागुन २०८१
काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित नवबुद्ध नगारपालिका १ फुलवारी एक ऐतिहासिक भुमी हो । यहाँ विशेष गरी ब्राह्मण, क्षेत्री र तामाङ्ग जातिको बाहुल्यता रहेको छ । हिन्दु, वौद्ध र इशाई धर्मावालम्वीहरुको बसोबास रहेको यस ठाउँको मुख्य पेशा कृषि, पशुपालन र व्यापार हो । भौगोलिक रुपमा मध्यम स्तरीय पहाडी धरातल रहेको यस ठाउँ मानव बसोबास र पर्यटन व्यवसायको लागि अति उपयुक्त स्थानहरु मध्ये एक हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार