सुनको मूल्य पुनः बढ्यो, चाँदीको घट्यो

मंगलबार, १३ फागुन २०८१
काठमाडौँ : स्थानीय बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ । आज सुन प्रतितोला पाँच सय बढेको हो । त्यसैगरी, चाँदी प्रतितोला १५ रुपैयाँले घटेको छ । सोमबार प्रतितोला एक लाख ७० हजार आठ सयमा किनबेच भएको सुनको सुन आज बढेर प्रतितोला एक लाख ७१ हजार तीन सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यसैगरी आज चाँदी प्रतितोला एक हजार नौ सय ७० मा कारोबार हुनेछ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार