आयोजकका अनुसार आन्तरिक तयारी ७५ प्रतिशत सम्पन्न भइसकेको छ । अहिले कार्यक्रम स्थलमा पण्डाल निर्माणको कार्य भइरहेको छ । त्यस्तै स्वागतद्धार निर्माण गर्नेदेखि लिएर अन्य कार्यहरू अगाडि बढेको आयोजकले जानकारी दिएको छ ।
कोटिहोम महायज्ञका कार्यक्रमका विविध प्रचारप्रसारका कार्यक्रम यही चैत्र १७ गते देखि प्रारम्भ भई २०८२ जेठ २६ गतेसम्म सञ्चालन हुनेछ ।
त्यस्तै कोटीहोमको कार्यक्रम २०८२ जेठ १७ गतेदेखि जेठ २६ गतेसम्म पोखरा महानगरपालिका वार्ड नं. १७ स्थित श्री सदा शिवजी शिद्धेश्वर हरिहर मन्दिरले भोगचलन गरेको गुठीको जग्गा सहित आसपासका स्थानीयहरूको जमिनमा सञ्चालन हुनेछ ।
यो पनिhttps://pradeskhabar.com/archives/90819
प्रतिक्रिया