काठमाडौं । राजावादीहरूले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालको कोटेश्वरस्थित निवासमा ढुंगामुढा गरेका छन्।
यसअघि, उनीहरूले पार्टीको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा आगजनी र तोडफोड गरेका थिए।
तीनकुनेबाट सुरु भएको आन्दोलन उग्र बन्दै विभिन्न ठाउँमा लुटपाट र तोडफोडमा परिणत भएको छ।
प्रतिक्रिया