राजावादी प्रदर्शनकारीको उग्रता : भाटभटेनीका महँगा सामान लुटपाट

शुक्रबार, १५ चैत्र २०८१
राजावादी प्रदर्शनकारीहरूले कोटेश्वर भाटभटेनी सुपर स्टोरमा तोडफोड गरेर मोबाइल फोन, घडी, मदिरा जस्ता महँगा सामान लुटपाट गरेका छन् । प्रदर्शनकारीहरू सुरुमा एक दर्जन सङ्ख्यामा आएर मूल गेट फुटाएका थिए । त्यसपछि कम्पाउन्डभित्र छिरेर तोडफोड सुरु गरेको जनाइएको छ । प्रदर्शनककारीहरूले भाटभटेनी सुपर स्टोरको भवनका सिसा समेत फुटाएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार