राजावादी आन्दोलनकारीले लगाएको आगो विमानस्थल क्षेत्रभित्र पसेपछि अवरुद्ध उडान सुचारु

शुक्रबार, १५ चैत्र २०८१
काठमाडौं : राजावादी आन्दोलनकारीले फालेको आगोका कारण करिव ढेड घण्टादेखि अबरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान सुचारु भएको छ । यद्यपि, विमानस्थलमा उडान÷अवतरण व्यवस्थापन भने चापमा भइरहेको विमानस्थल स्रोतले जनाएको छ । प्रदर्शनकारीले प्राधिकरणको मुख्य कार्यालय सिनामंगल अगाडि आगो बालेका थिए । आगो विमानस्थल क्षेत्रभित्र समेत पसेसँगै सुरक्षाका कारण विमानस्थल बन्द गरिएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार