जडीबुटीमा सञ्चो उत्पादन गर्ने भवनमा राजावादीले सल्काएको आगो नियन्त्रणमा

शुक्रबार, १५ चैत्र २०८१
इटहरी : जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा सञ्चो उत्पादन गर्ने भवनमा सल्किएको आगो नियन्त्रणमा आएको त्यहाँका स्थानीयले बताएका छन् । राजावादी प्रर्दशनकारीले कार्यालयको मुख्य भवनमा सल्काएको आगो सञ्चो उत्पादन गर्ने भवनमा समेत सल्किन पुगेको थियो । आगलागी पछि त्यहाँका स्थानीयमा त्रास फैलिएको थियो ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार