बागमतीको बजेट खर्च निराशाजनक, ८ महिनामा २५ प्रतिशत मात्रै खर्च
बागमती : बागमती प्रदेशको खर्च निराशाजनक देखिएको छ । प्रदेश सरकारले चालु आव २०८१/८२ को साउनदेखि फागुन महिनासम्ममा कूल बजेटको करिब २५ दशमलव ६२ प्रतिशत मात्र खर्च गर्न सकेको छ । प्रदेशको आर्थिक मामिला तथा...
युनिकोड
मिति रूपान्तरण