बागमती

ललितपुरमा ट्रकको ठक्करबाट साइकलमा यात्रा गरिरहेका पुरुषको मृत्यु

ललितपुर : ललितपुरमा ट्रकको ठक्करबाट साइकलमा यात्रा गरिरहेका पुरुषको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–४ विष्णुदेवी मन्दिर नजिक सडकमा रा १ ख ९५१ नम्बरको ट्रकले महर्जन सवार साइकललाई ठक्कर दिएको थियो । ठक्करबाट मृत्यु हुनेमा...