नेपालमा चेपाङ समुदायको जनसंख्या ८४,३६४ रहेको छ । सबैभन्दा बढी चितवनमा ३५,६३७, त्यसपछि मकवानपुरमा २३,६५०, धादिङमा १७,१६० र गोरखामा ४,२६८ जना बसोबास गर्छन् ।
पूर्वमन्त्री झाँक्रीका अनुसार जनता आवास कार्यक्रमको कार्यविधि चेपाङ, राउटे, वनकरिया जस्ता सीमान्तकृत र लोपोन्मुख समुदायका लागि प्रभावकारी छैन र यसमा संशोधन आवश्यक छ ।
प्रतिक्रिया