मनोरञ्जन

‘आत्मा’मा सँगै इटहरीमा गुन्जिए कमल खत्री

इटहरी : साँझको हल्का चिसोपनले वातावरणलाई ताजगी भरिदिएको थियो। इटहरी–२, शान्तिनगरस्थित क्रिएटिभ युवा क्लबले देबिथान चोकमा आयोजना गरेको “शान्तिनगर सांस्कृतिक साँझ” मा सङ्गीत प्रेमीहरू भित्रिन थालेका थिए। उनीहरूको आँखामा उत्साह, मनमा सङ्गीतको मिठास, र हृदयमा नृत्यको लय