कर्णाली

...जसको लगावले सबैको मन लोभिन्छ

गुल्मी - फरक शारीरिक क्षमता भएका व्यक्तिहरू अब्बल हुन्छन्। यसैको एक उदाहरणीय पात्र हुन् गुल्मीका ऋषिराम कँडेल। जन्मजात फरक शारीरिक क्षमता भएका व्यक्ति भए पनि उनी खुट्टाका दुई औंलाको भरमा आफ्नो भविष्य कोरिरहेका छन्। गुल्मीको...