लुम्बिनी

लुम्बिनी सरकारबाट माओवादी र जनमत बाहिरियो, मुख्यमन्त्री अल्पमतमा

बुटवल । लुम्बिनी प्रदेशबाट माओवादी र जनमत पार्टी बाहिरिएका छन् । नेकपा माओवादीबाट सरकारमा सहभागी तीन मन्त्रीले राजीनामा दिएका छन् । सरकारलाई दिएको समर्थन फिर्ता लिन आर्थिक मामिला मन्त्री जोखबहादुर महरा, भौतिक पूर्वाधार विकास मन्त्री...