मुख्य खबर

वर्षा रोकिएपछि काठमाडौंको जनजीवन सामान्य

काठमाडौं : केही दिनदेखिको अविरल वर्षा रोकिएसँगै काठमाडौं उपत्यकाको जनजीवन सामान्य बन्दै गएको छ। आइतबारदेखि मौसममा सुधार आएसँगै अस्तव्यस्त बनेको सडक, यातायात र बजार क्षेत्र पुनः लयमा फर्किन थालेको हो। लगातारको झरीले उपत्यकाका मुख्य सडकदेखि गल्लीसम्म पानी जम्दा