मुख्य खबर

विद्यार्थीमैत्री शिक्षा विधेयक माग गर्दै विद्यार्थी नेता एमाले पार्टी कार्यालयमा

काठमाडौं । विद्यालय शिक्षा विधेयकलाई विधार्थीमैत्री बनाएर मात्रै अगाडी बढाउनुपर्ने माग राख्दै विद्यार्थीहरूले एमालेको ध्यानाकर्षण गराएका छन्। विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टी जनाउदै संयुक्त विद्यार्थी संगठनले बुधबार सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा एमाले प्रमुख सचेतक महेश बर्तौलालाई ध्यानाकर्षण