कुवेतमा विषाक्त मदिरा घटनाः १३ नेपालीसहित २३ को मृत्यु, अंगदानबाट धेरैको जीवन बच्यो
कुवेतमा विषाक्त मदिरा सेवनपछि १६० जना बिरामी परेका र २३ जनाले ज्यान गुमाएका छन्। मृतकमध्ये १३ जना नेपाली रहेका छन्। कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार घटनापछि ५१ जनालाई तत्काल मिर्गौला डायलाइसिसको आवश्यकता परेको थियो भने ३१ जनालाई
युनिकोड
मिति रूपान्तरण