मुख्य खबर

राति ११ बजेसम्म होटल खोल्न पाउनुपर्ने तुलसीपुरका व्यवसायीको माग

दाङ : तुलसीपुरका होटल व्यवसायीले राति ११ बजेसम्म होटल खोल्न पाउनुपर्ने माग राखेका छन्। कोरोनापछि होटल व्यवसायमा मन्दी आएकाले राति ११ बजेसम्म खोल्न पाउनुपर्ने उनीहरूको माग छ। तुलसीपुर होटल व्यवसायी समितिका अध्यक्ष इन्द्रबहादुर बस्नेत भन्छन्, 'कोरोनापछि सबैतिरको