समाचार

मन्त्री यादवको अभिव्यक्तिप्रति पत्रकार सङ्गठनहरूको आपत्ति

जनकपुर । नेकपा एमाले मधेश प्रदेशका संसदीय दलका नेता एवं मधेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले जनकपुरधामका पत्रकारहरूलाई लक्षित गर्दै दिएका अभिव्यक्तिप्रति धनुषालगायत मधेश प्रदेशका विभिन्न पत्रकार सङ्गठनहरूले आपत्ति जनाएका छन् । मङ्गलवार...