समाचार

एभरेष्ट बैंकले ७.५ प्रतिशत ब्याजदरमा १० वर्षे ऋणपत्र निष्कासन गर्ने

काठमाडौं : एभरेष्ट बैंक लिमिटेडले आइतबारदेखि १० वर्षे अवधिको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१’ को निष्कासन प्रक्रिया सुरु गरेको छ। यस ऋणपत्रमा वार्षिक ब्याज दर ७.५० प्रतिशत तोकिएको छ। बैंकले कुल ३० लाख कित्ता ऋणपत्र...