देशभर मनसुन सक्रिय : भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको अनुरोध
काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा नेपालको तराई नजिक सरदर स्थानभन्दा उत्तरतर्फ रहेकाले मधेश प्रदेशसहित देशभर आगामी केही दिन मनसुन थप सक्रिय हुने देखिएको
युनिकोड
मिति रूपान्तरण