विचार

ट्रम्पको कर नीतिले ५०० अर्ब पतिको सम्पत्तिमा भारी गिरावट, मस्कले नै गुमाए १९ बिलियन

काठमाडौँ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ आक्रमणले सयौँ अरबपतिहरू लगायत विश्वका बजारहरूलाई ठुलो धक्का दिएको छ। वास्तवमा ट्रम्पले केही कुरामा कर बढाउने घोषणा गरेका छन्, जसका कारण विश्वभरका बजारमा ठुलो गिरावट आएको छ ।...