शिक्षा र स्वास्थ्यमा राज्यको पूर्ण दायित्व नभएसम्म भ्रष्टाचार रोकिन्न
कृष्ण हुमागाईँ जबसम्म शिक्षा र स्वास्थ्यमा सम्पूर्ण दायित्व राज्यको हुँदैन, तबसम्म देशमा भ्रष्टाचारको बेथिति रोकिनेवाला छैन । शिक्षा र स्वास्थ्यसँगै रोजगारीमा पनि राज्यको उत्तिकै दायित्व हुनुपर्छ । सरकारी सेवाबाहेक उद्योग कल–कारखाना निजी क्षेत्रलाई सञ्चालन गर्न...
युनिकोड
मिति रूपान्तरण