राजनीति

एकीकृत समाजवादीले गर्यो राजावादीको प्रर्दशनको निन्दा

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले राजावादीहरूले शान्तिपूर्ण प्रदर्शनका नाममा सर्वसाधारण नागरिकका घर, व्यावसायिक भवन, सञ्चार गृह, राजनीतिक दलका कार्यालयमा गरेको तोडफोड तथा आगजनीको निन्दा गरेको छ । पत्रकार सम्मलेनको आयोजना गरेर पार्टीका महासचिव...