राजनीति

गणतन्त्रवादी–राजावादी आमनेसामने, मुठभेडको सम्भावना बढ्दो

काठमाडौं : गणतन्त्रवादी र राजावादी आमनेसामने हुँदा राजनीतिक वृत्त तातेको छ । सडकदेखि संसदसम्म यसको पक्ष र विपक्षमा बहस जारी छ । संसदमा चर्को बहस चल्दैगर्दा सडकमा दुई पक्षबीचमा मुठभेड हुने अवस्था देखिँदै छ ।...