                             खास गरी कांग्रेसको संस्थापन इतर समूह भनिएका दाहालले संस्थापन पक्षका प्रज्वल विष्ट प्यानल, क्याम्पसको स्ववियू र निर्वाचन समितिविरुद्ध रिट निवेदन दायर गरेका थिए ।
निर्वाचन समितिले मङ्गलवार स्ववियू निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेर मतदान गराउन तयारी गरेको अवस्थामा छलफलका लागि मतदानको भोलीपल्ट उपस्थित हुन आदेश दिएको हो । यसले अब महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन नै प्रभावित बन्न पुगेको छ ।

प्रतिक्रिया